संचार माध्यमलाई कार्यक्रम उत्पादन र प्रशारण अनुदान वितरण सम्बन्धी कार्यविधि, २०७७ बमोजिम यस मन्त्रालयमा सूचिकृत भएका छापा संचार माध्यमलाई सन्देशमूलक सूचना सामग्री प्रकाशनार्थ सम्झौता गर्न आउनको लागि सूचन
Submited By :
संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको मूल संरचना संघ, प्रदेश र स्थानीय गरी तीन तहको हुने कुरा नेपालको संविधानले सुनिश्चित गरेको छ । यसै अनुरुप राज्यशक्तिको प्रयोग संघ, प्रदेश र स्थानीय तहले संविधान तथा कानुन बमोजिम गर्नुपर्ने हुन्छ । सोही संवैधानिक व्यवस्था बमोजिम आन्तरिक मामिला तथा कानुन मन्त्रालयको स्थापना मिति २०७४ साल फागुन ३ गते गठन भई कार्यारम्भ भएको छ । प्रदेश स्तरीय शान्ति सुरक्षा र सुव्यवस्था सम्बन्धी नीति, कानुन, मापदण्ड र योजना तर्जुमा तथा कार्यान्वयन, नियमन, निर्देशन, सुपरीवेक्षण, मूल्याङ्कन र प्रतिवेदनका साथै कानून, न्याय तथा प्रदेश सभा मामिला लगायत संघ सँगको समन्वय र सहकार्य गर्नु यस मन्त्रालयको मुख्य दायित्व रहेको छ । स्थानीय प्रशासनको सञ्चालन, व्यवस्थापन र समन्वयमा प्रभावकारिता कायम गरी सुशासन प्रवर्द्धन गर्न मन्त्रालय प्रतिवद्ध छ ।
Submited By : Moial Lumbini
Submited By :
Submited By : moialp5
Submited By :
Baburam Panthi
Information Officer
Ministry of Internal Affairs and Law
Email: brpanthi496@gmail.com
Mobile: 9851157672